You are viewing the translated version of भन्सार महसुल.

Number 1
भन्सार महसुल
(१) विदेशबाट नेपालभित्र पैठारी हुने मालवस्तुमा आर्थिक ऐन, २०७९ को अनुसूची-१ मा उल्लिखित शीर्षक, उपशीर्षक, मालवस्तुका विवरणहरू र अन्य व्यवस्थाहरूमा समेत देहाय बमोजिम संशोधन र थप गरी भन्सार महसुल दर लगाइएको छ। यसमा उल्लिखित संशोधन र थप बाहेकका परिच्छेद र भागका द्रष्टव्यहरू, शीर्षक, उपशीर्षकहरू, मालवस्तुका विवरणहरू र मालवस्तुको पैठारीका दरहरू समेत आर्थिक ऐन, २०७९ बमोजिम नै हुनेछन्‌।imgimgimgimgimgimgimgimgimgimgimgimgimgimgimgimgimgimgimgimgimgimgimgimgimgimgimgimgimgimgimgimgimgimgimgimgimgimgimgimgimgimgimgimgimgimgimgimgimgimg